Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रकाशलाई घरैमा आइपुग्यो नेपाली नागरिकता

२०८१ भाद्र १६

ताजा नेपाल

काठमाडौं । यहाँ बलेको आगो ताप्नेकै बाहुल्यता छ । नागरिकता नपाउने लाखौं होलान् तर अहिले चर्चामा रहेका प्रकाशले घरैमा नागरिकता पाएका छन् । गोर्खाको चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा ३३ वर्षे गोठालो जीवन बिताउने क्रममा ‘हेर... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०८१ भाद्र १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदन परिमार्ज... थप हेर्नुहोस्

कर्णालीको विकासका लागि रास्वपा एकमात्र विकल्प

२०८१ भाद्र १६

ताजा नेपाल

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले आगामी ०८४ को चुनावमा कर्णालीको विकास गर्ने गरी चुनाव जित्ने बताउनु भएको छ । सुर्खेतमा कर्णाली विशेष अभियान अन्तर्गत कर्णाली प्रदे... थप हेर्नुहोस्

बस र ट्रक एकआपसमा ठक्कर खाँदा तीन जना घाइते

२०८१ भाद्र १६

ताजा नेपाल

चितवन । मुग्लिन–नरायणघाट सडक खण्डमा पर्ने सिमतलातमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन् । भरतपुर महानगरपालिका २९ को सिमलतालमा नारयणघाटतर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ग २ ख ११०८ नम्वरको ट्रक र विपरित दिश... थप हेर्नुहोस्

‘सोह्रै सिंगार लाएँ’

२०८१ भाद्र १५

ताजा नेपाल

काठमाडौं । नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार लाएँ’ गीतको एरेन्ज... थप हेर्नुहोस्

खै त सरकारले फड्को मारेको ?

२०८१ भाद्र १५

ताजा नेपाल

काठमाडौं । दुई ठूला दल मिलेपछ मुलुकले गति लिन्छ भन्ने अपेक्षा जनतामा थियो । त्यो हुनु नौलो पनि होइन । तर परिणाम त्यस्तो देखिएन उही कछुवा गति कायमै छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमालेका अध... थप हेर्नुहोस्

कास्य पदक विजेता पलेशालाई राष्ट्रपतिले दिए बधाई

२०८१ भाद्र १५

ताजा नेपाल

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन्। उनले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिएका छन् । उनले भने, “फरक क्षमता भएर नेपाली खेलकु... थप हेर्नुहोस्

प्रहरी हाकिमको घर जाने बाटो रोकिएन

२०८१ भाद्र १५

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ। शुक्रबार न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले उक्त आदेश खारेज गरेको हो। यसअघि न्यायाधीश ... थप हेर्नुहोस्

पलेशाले पारालिम्पिकमा नेपाललाई कास्य पदक दिलाइन्

२०८१ भाद्र १५

ताजा नेपाल

काठमाडौँ । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के ४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले... थप हेर्नुहोस्

हेन्द्रनगर नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

२०८१ भाद्र १४

ताजा नेपाल

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारी कर्मचारी हु... थप हेर्नुहोस्