Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

१८ देशका लागि यिनको नाम राजदूतमा सिफारिस

२०८१ श्रावण १५

ताजा नेपाल

काठमाडौं। सरकारले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो। बैठकलेले पूर्व उपसभामुख शिवमाया तुम्... थप हेर्नुहोस्

बमजनसँग माथियो ३ लाख धरौटी

२०८१ श्रावण १५

ताजा नेपाल

काठमाडौँ । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा जिल्ला अदालत सिन्धुपाल्चोकले तीन लाख रुपैयाँ धरौटी माग गरेको छ । बम्जनलाई सर्लाही जिल्ला अदालतले असार १७ गते बाल यौन दुरुपयोगको मु... थप हेर्नुहोस्

पूर्वराज्यमन्त्री राय हत्या अभियुक्त सार्वजनिक

२०८१ श्रावण १५

ताजा नेपाल

सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । जग्गासम्बन्धी मत भिन्नता र अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले ज... थप हेर्नुहोस्

आफ्नै बाइक बाटोमा लडाएर सहयोग गर्नेलाइ लुटपाट गर्थे यो लुटेरा ग्रुपले

२०८१ श्रावण १४

ताजा नेपाल

यो लुटेराको लुट्नेशैलि फरक खालको थियो, गु्ररुपकै एकजनाकले बाइक कुदाएर हिड्ने जानि-जानि बाइक लडाउने सांचिकै लडेको हो ठानेर सहयोग गर्न बटुवा आएपछि , लुकेर बसेका लुटेराहरु तुरुन्त आउने लडाएको बाइकलाइ सहयोग गर्ने बटुवाहरुलाइ... थप हेर्नुहोस्

२७३५ अंकमा सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार

२०८१ श्रावण १४

ताजा नेपाल

४ साउन, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो । कारोबार सुरु भएको दुई मिनेटमै नेप्स... थप हेर्नुहोस्

ओलीले अब माधव हिडेको बाटै नहेर्ने

२०८१ श्रावण १४

ताजा नेपाल

काठमाडौँ । २०७८ साल वैशाख ९ गते राजधानीको मेरिएट होटलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा नै चर्चाको विषय बनेको थियो। यस्तो बन्नु... थप हेर्नुहोस्

उत्तर कोरियामा भीषण बाढी, पाँच हजारलाई सारियो

२०८१ श्रावण १४

ताजा नेपाल

उत्तर कोरियाको उत्तर–पश्चिम क्षेत्रमा आएको बाढीले पाँच हजार मानिस प्रभावित भएका छन् । उनीहरूलाई त्यहाँबाट एयरलिफ्ट गरेर अन्यत्र सारिएको छ । उद्धार कार्यको निरीक्षण गर्न नेता किम जोङ उन नै सो क्षेत्रमा गएको स्टेट मिडियाले... थप हेर्नुहोस्

जन्मथलोका जनप्रतिनिधिहरुसंग भेट्दै प्रधानमन्त्री

२०८१ श्रावण १४

ताजा नेपाल

काठमाडौँ । आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुख्य जिम्मेवारीमा पुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नु स्वभाविकै हो । प्रधानमन्त्री केपी शर्मा ओली चौथोपटक गत असार ३० गते उक्त पदमा... थप हेर्नुहोस्

हनिमुन यात्रा सकाएर सोनाक्षीको कम्ब्याक

२०८१ श्रावण १४

ताजा नेपाल

विवाहपछि आफ्ना पति जहीर इकबालसँग हनिमुन यात्रामा रहेकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हा मुम्बई फर्किएकी छिन् । मुम्बई फर्किए लगत्तै उनी क्याटवाक मार्फत काममा फर्किएकी छिन् । अहिले भारतमा इन्डिया कउचर फेशन सप्ताह’ चलिरह... थप हेर्नुहोस्

अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानी हत्या

२०८१ श्रावण १४

ताजा नेपाल

अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम ग... थप हेर्नुहोस्