Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

लघुवित्त पीडितसँग आज पनि वार्ता

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौं । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँग आज पुनः वार्ता हुँदै छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग पुनः वार्ता गर्न लागेको हो । ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै... थप हेर्नुहोस्

महासंघका अध्यक्ष ढकालले भेटे युएई र मङ्गोलियाका राजदूत

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन् । ढकालले बुधवार युएईका राजदूत महामहिम अब्दुल्ला अल शम... थप हेर्नुहोस्

लघुवित्त सङ्घर्ष समितिलाई वार्तामा आउन अर्थमन्त्रालयको आह्वान

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौँ । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका ... थप हेर्नुहोस्

नेप्से परिसूचकमा सामान्य गिरावट

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अङ्कमा कायम भएको छ । आज तीन सय १० कम्पनीका एक करोड आठ लाख ८९ हजार छ सय ३४ ... थप हेर्नुहोस्

सुनको भाउ घट्यो

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं। नेपाली बजारमा सुनको भाउ बुधबार घटेको छ। आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनक... थप हेर्नुहोस्

बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वीरगन्ज उद्योग वाणिज्य संघको बार्षिक साधारणसभा उक्त जानकारी दिएक... थप हेर्नुहोस्

सुनको मूल्यमा नयाँ रेकर्ड

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेज... थप हेर्नुहोस्

बाइडेनले गरेको सम्बोधन विवादमा आएको छ

२०८० फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार संसद्‌मा ‘स्टेट अफ दी युनियन सम्बोधन गरेका छन् । भाषणका क्रममा उनले यसै वर्ष सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको आलोचन... थप हेर्नुहोस्

ऋण नतिर्ने अभियान घातक

२०८० फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुर... थप हेर्नुहोस्