Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

परीक्षण नै नगरी पिसिआर रिपोर्ट

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । विश्व समुदाय कोरोनासँग मुकाविला गरिरहेका बेला केही व्यक्ति यसैलाई कमाईको माध्यम बनाउन व्यस्त छन् । बैदेशिक रोजगारीमा जाने कामदारको स्वाब परीक्षण नगरी कोराना संक्रमण नभएको रिपोर्ट दिने ८ जनालाई प्रहरीले पक्राउ ... थप हेर्नुहोस्

२४ घण्टामा भारतमा थपिए ३ लाख संक्रमित, २ हजार बढीको ज्यान गयो

२०७८ बैशाख ८

ताजा नेपाल

मुम्बई । विश्वमा कोरोनाको दोश्रो लहरले आफ्नो बढ्ने ग्राफलाई उकालोतर्फ लिँदै गर्दा भारतमा गत २४ घण्टामा करिव ३ लाख संक्रमित थपिएका छन। दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिदै गइरहेका छन्। गत २४ घण्टामा विश्वभरमा ८ लाख २१ ... थप हेर्नुहोस्

जलबिरेमा बन्यो नयाँ पूल

२०७८ बैशाख ७

ताजा नेपाल

चितवन । कुनै एक जमानामा सर्वाधिक सवारी साधन दुर्घटना हुने ठाउँका रुपमा जलबीरे परिचित भएपछि यहीँबाट यात्रुवाहक बसहरू त्रिशूली नदीमा खस्ने, घुम्तीमा ठोक्किने हुँदा कयौं मानिसहरूले ज्यान गुमाएका थिए । अत्याधिक सवारी दुर्घटन... थप हेर्नुहोस्

कारागारका सहयोगी झुन्डीए

२०७८ बैशाख ७

ताजा नेपाल

गुल्मी । जिल्ला कारागार गुल्मीमा मंगलबार बिहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे काराग... थप हेर्नुहोस्

कृष्ण सिटौला र काँग्रेस किन बोक्दैछ एमसीसी

२०७८ बैशाख ७

ताजा नेपाल

अर्जुन ज्ञवाली श्रीलङ्कामा मन्त्रीपरिषद्को बैठक राखेर विवादास्पद अमेरिकी परियोजना एमसीसीलाई अस्वीकार गरेको छ । नेपालको लागि श्रीलङ्काको यो घटना नजिर हुनसक्छ । के कारणले एमससीसी श्रीलङ्काले अस्वीकार ग¥यो ? नेपालमा त्यह... थप हेर्नुहोस्

आजदेखि दोस्रो चरणको खोप अभियान

२०७८ बैशाख ७

ताजा नेपाल

काठमाडौं । दोस्रो लहरको कोरोनाले सारा विश्वलाई आतंकित बनाइरहेको बेला आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । आजदेखि गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस... थप हेर्नुहोस्

संसद अधिवेशन अन्त्य भयो

२०७८ बैशाख ६

ताजा नेपाल

काठमाडौं। सरकार परिवर्तनका लागि भ्यागुताको धार्नी पुर्याउने अभियानमा प्रतिपक्षी दलहरु लागिरहेको बेला सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपर... थप हेर्नुहोस्

भारतमा एकैदिन १५ सयको मृत्यु, १ लाख ७७ हजारले ज्यान गुमाइसके

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । दोस्रो लहरको कोरोनाका कारण छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि... थप हेर्नुहोस्

फ्लोर क्रस मन्त्रीको आज शपथ

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । पार्टीको ह्वि उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गर्ने तीन जना प्रदेशसभा सदस्यलाई नेकपा एमालेले कारबाही गर्दा कर्णाली प्रदेश सरकारकाले भने पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ... थप हेर्नुहोस्

काँग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन र सत्ता समीकरणकै कुरा

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरणको जोड घटाउ नमिलिरहेको बेला प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्र... थप हेर्नुहोस्