Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानमन्त्री बालेन शाह र उद्योगी व्यवसायीबीच छलफल

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन ग... थप हेर्नुहोस्

कांग्रेसको महाधिवेशन एक घण्टा पनि सर्दैन : गगन थापा

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन तोकिएको मितिबाट एक घण्टा पनि नसर्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधान, पार्टीको विधान र अदालतको फैसलाले पार्टीलाई बाँधेकाले महाधिवेशन... थप हेर्नुहोस्

बादलकाे काँधमा कति दिन टिक्ला एमाले ?

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेभित्र निर्वाचन पराजयको समीक्षा र पार्टी पुनर्गठनका विषयमा तयार पारिएका दुई फरक प्रतिवेदनले आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ। निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव तथा महास... थप हेर्नुहोस्

कांग्रेसमा संस्थापन र इतर पक्ष आ–आफ्नै बाटोमा

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सहमतिमार्फत एउटै हुने सम्भावना कमजोर बन्दै गएको छ। पार्टीको संस्थापन र इतर पक्ष आ–आफ्नै महाधिवेशन प्रक्रियामा अघि बढेपछि कुनै अप्रत्याशित राजनीतिक सहमति नभए कांग्रेसको १५औँ महा... थप हेर्नुहोस्

प्रधानमन्त्री कार्यालयसँग दुरी बढेपछि गाैरीकाे बहिर्गमन

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शा... थप हेर्नुहोस्

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

२०८३ भाद्र २५

ताजा नेपाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्। मन्त्री यादवले बुधबार संस... थप हेर्नुहोस्

प्रधानमन्त्रीको भान्सामा निर्दलीय खिचडी

२०८३ भाद्र २५

ताजा नेपाल

काठमाडौं । संघीयता, गणतन्त्र, समावेशी राज्यको परिकल्पनामा आधारित लोकतन्त्रकै धज्जी उडाउने काम जान्नेलाई छान्नेहरूको उर्भौलो चरित्रले गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको तानाशाही चरित्रबाट पीडित नभएको कुनै क्षेत्र थिए... थप हेर्नुहोस्

कम्युनिष्टका पुराना सबै अस्वीकार

२०८३ भाद्र २५

ताजा नेपाल

काठमाडौं । जनमत वापमन्थीको थियो तर त्यो नेता केपी ओलीलाई मात चढ्यो । ऋषिराम कट्टेलको मुद्दामा नेकपाबाट एमाले र माओवादी पुनर्जीवित गर्ने पण्डितका रुपमा काँग्रेसी न्यायाधीश कुमार रेग्मी खडा गरिए । आज नेकपामा प्रचण्ड अस्वीक... थप हेर्नुहोस्

धनी मन्त्रीले कति दिए राहत

२०८३ भाद्र २५

ताजा नेपाल

काठमाडौं । खेद्नु पर्नेलाई काखी च्याप्ने कमिशन लिने इमान्दारमाथि दमन गर्ने ओली कालको शासकीय धार आज रास्वपाको जान्नेलाई छान्नेमा सरेको छ । लोड सेडिङका बेला २४ घण्टा विद्युत लिने महसुल नतिर्नेसँग हजम गर्ने केपी ओली, विष्णु... थप हेर्नुहोस्

भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपत्ति भन्न मिल्दैन : रवि लामिछाने

२०८३ भाद्र २४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्तिका रूपमा बुझ्न नहुने बताएका छन्। उनले उक्त घटनालाई जलवायु संकटको असमान भारका कारण नेपालले भ... थप हेर्नुहोस्