Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

युद्ध अन्त्यका लागि अमेरिकाले पठायो प्रस्ताव

२०८२ चैत्र ११

ताजा नेपाल

काठमाडौं । झन्डै एक महिनादेखि जारी युद्ध अन्त्यका लागि अमेरिकाले इरानलाई १५ बुँदे प्रस्ताव पठाएको छ। न्युयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार अमेरिकाले पाकिस्तानमार्फत इरानसमक्ष १५ बुँदे योजना पेस गरेको हो। तर... थप हेर्नुहोस्

आज सांसदहरुले सपथ खाने

२०८२ चैत्र ११

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्य... थप हेर्नुहोस्

काँग्रेस बिगार्ने झिगौरीको बथान

२०८२ चैत्र १०

ताजा नेपाल

काठमाडौं । पार्टी सुधार्नु भन्दा गुट बनाएर स्वार्थ पूरा गर्दै आएको देउवा टोली विशेष महाधिवेशनबाट नेतृत्व खोसिएपछि आक्रोशित भएको छ । भ्रष्टाचारकी नायिकालाई कुलायन मानेर काँग्रेसको आगामी योजना सफल पार्ने गरी कार्यवाहक सभाप... थप हेर्नुहोस्

मन्त्रालय घटाउँदै काम थाल्दै बालेन

२०८२ चैत्र १०

ताजा नेपाल

काठमाडौं । सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा नदिने क्रूर शासकलाई झापाली जनताले सजायँ दिएर निर्वाचित गरेका प्रतिनिधि बालेन शाहले चैते दशैंको दिन प्रधानमन्त्रीको सपथ लिँदैछन् । काठमाडौं महानगरमा देखिएको उनको क्रेज ज... थप हेर्नुहोस्

बालेनको शपथ लगत्तै बालुवाटार छाड्ने तयारीमा प्रधानमन्त्री

२०८२ चैत्र १०

ताजा नेपाल

प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्री बालेन्द्र शाहले शपथ लिएकै दिन बालुवाटार छाड्ने भएकी छन्। बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्री कार्की गत भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएक... थप हेर्नुहोस्

महाधिवेशनको गाडी , रोकिँदैन गगन थापा

२०८२ चैत्र १०

ताजा नेपाल

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको सिंगो पंक्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। सभापति थापाले महाधिवेशनमा सहभागी हुने क्रममा पूर्वाग्रह नराख्न र सबैलाई सहभागी गराउने बताए। उनले महाधिवेशनको... थप हेर्नुहोस्

घट्ला त मन्त्रालयको संख्या ?

२०८२ चैत्र १०

ताजा नेपाल

काठमाडौँ । दुई तिहाइ नजिकको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यही शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी आन्तरिक गृहकार्यमा छ । निर्वाचनअगाडि आम मतदातासमक्ष बाचा गरेअनुसार प्रभावकारी मन्त्रिपरिषद् गठ... थप हेर्नुहोस्

रास्वपाले दलको नेता चयन गर्ने

२०८२ चैत्र १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रिय समितिको बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक चैत १२ गतेका लागि बोलाइएको हो । दिनको ४ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकमा संसदी... थप हेर्नुहोस्

केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गगन थापाले गर्ने

२०८२ चैत्र १०

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिक... थप हेर्नुहोस्

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

२०८२ चैत्र ९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार देखि आइतबार सम्म बस... थप हेर्नुहोस्