Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सरकारी संयन्त्रले थाल्यो संविधान संशोधनको गृहकार्यमा

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । सरकारको कामलाई प्रभावकारी बनाउन र समन्वय गर्न भन्दै कात्तिक २० गते कांग्रेस र एमालेका शीर्ष नेताले गठन गरेको ८ सदस्यीय संयन्त्रले दुईवटा निर्णय गरेको थियो। पहिलो, संयन्त्रको कार्यदल संयोजक तोक्ने। दोस्रो, प्रध... थप हेर्नुहोस्

ऊर्जामन्त्रीले फेरि बोलाए विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन्। अहिले बिहान ११ः३० बजे बस्नेगरी मन्त्री खड्काले बैठक बोलाएका हुन्। यसअघि उक्त बैठक हिजो सोमबार दिउँसो ३ बजे बस्ने भनिए पनि बस... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणको बोर्ड बैठक बस्दै

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक आज बोलाइएको छ। बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो । मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल गर्न सोमबार पनि बैठक बसेको थियो । सो बैठकमा डेडिके... थप हेर्नुहोस्

पोखरेल नेतृत्वको टोली आज चीन जाँदै

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै छ। एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको १५ सद... थप हेर्नुहोस्

रवि लामिछानेलाई विमानबाट रुपन्देही लगियो

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिने भएको छ । प्रहरीले बिहान ५ः४० मै लामिछानेलाई एयरपोर्ट पुर्‍याएको छ । यद्यपि हुस्सुका कारण उडान प्रभावित भएकोले उनलाई एयर... थप हेर्नुहोस्

पार्टी नेताहरुलाई हिरासतबाट रविको यस्तो निर्देशन

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछाने... थप हेर्नुहोस्

उद्योगहरुको बिजुलीको बक्यौता १५ दिनभित्र असुल गर्ने सरकारको निर्णय

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौं। सरकारले उद्योगहरुले बिजुली प्रयोग गरेबापतको बक्यौता १५ दिनभित्र असुल गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसब्बा गुरुङले डेडिकेटेड फिडर तथा ट्रंक... थप हेर्नुहोस्

हिरासतभित्रै रास्वपाको बैठक

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक प्रहरी हिरासतमै बसेको छ । सो पार्टीका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले हिरासत भित्र रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा.स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाको व... थप हेर्नुहोस्

संविधान संशोधनका लागि छलफल चलिरहेको छ – केपी ओली

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् । सोमबार धरान जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा ओलीले संविधान संशोधन र आर्थिक सुधारका लागि छ... थप हेर्नुहोस्

कुलमानले मन्त्रिपरिषद्को निर्णय नमान्ने

२०८१ कार्तिक २६

ताजा नेपाल

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सुरु भएको छ । बैठकमा डेडिकेटेड तथा ट्रंक लाइन विवादमा यसअघि काटिएको उद्योगहरुको लाइन जोड्नेसम्बन्धी प्रमुख एजेण्डा रहेको छ । तर, बैठकको सुर... थप हेर्नुहोस्