Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओलीलाई अलमल्याउने रविको रणनीति

२०८२ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । यस पटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा ठूलो निशाना एमालेमाथि दागिरहेको छ भने त्यसका अध्यक्षलाई झापामै पराजित गर्ने लक्ष्य लिएको छ । नेपाली राजनीतिमा यसपालि गएको भूकम्पको केन्द्रविन्दु झापा देखि... थप हेर्नुहोस्

आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै

२०८२ फाल्गुन ३

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्... थप हेर्नुहोस्

पशुपतिक्षेत्रमा कडा सुरक्षा व्यवस्था

२०८२ फाल्गुन ३

ताजा नेपाल

काठमाडौँ । शिवरात्रि मनाउन पशुपतिनाथ क्षेत्रमा घुइँचो लागेका दर्शनार्थीको भिड व्यवस्थापनका लागि प्रहरीले ३ हजार २ सय जनशक्ति परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार सुरक्षामा कु... थप हेर्नुहोस्

ओली आज झापा जाँदै

२०८२ फाल्गुन ३

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज फेरि निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा जाने भएका छन् । ओली आज बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका ... थप हेर्नुहोस्

चारवटै सुरक्षा निकायलाई राष्ट्रपतिको निर्देशन

२०८२ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रवन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । त्यसका लागि आवश्यक स्रोत, सा... थप हेर्नुहोस्

आज (भ्यालेनटाइन्स डे) प्रणय दिवस

२०८२ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदैछ । यो दिवस हरेक वर्ष १४ फेब्रुअरीका दिन मनाउने गरिन्छ । विशेष गरी युवायुवतीले यो दिवसलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् । आजको... थप हेर्नुहोस्

राप्रपाले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्दै

२०८२ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्ने भएको छ । राप्रपाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै आज दिउँसो सवा १ बजे पार्टी केन्द्रीय कार्यालय... थप हेर्नुहोस्

ललितपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

२०८२ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । ललितपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति नौ बजेटिर मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानका... थप हेर्नुहोस्

समर्थकबाट घेरिँदै निर्मल निवास छिरे ज्ञानेन्द्र

२०८२ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । झापाबाट काठमाडौं फर्किदा पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकबाट घेरिँदै निर्मल निवास पुगेका छन् । झापाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लेका शाहलाई उनका हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्... थप हेर्नुहोस्

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा

२०८२ फाल्गुन १

ताजा नेपाल

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी नेकपाले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ। जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल ... थप हेर्नुहोस्