Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

गृहमा सुधनलाई नै फर्काउने यस्तो छ तयारी

२०८३ जेष्ठ ४

ताजा नेपाल

विवादका कारण गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङमाथिको छानबिन प्रक्रिया सोमबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। गुरुङमाथि सार्वजनिक रूपमा विभिन्न प्रश्न उठेपछि वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालत... थप हेर्नुहोस्

असार १५ सम्म पनि छैन संसदमा प्रमको सम्बोधन

२०८३ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाले आगामी असार १५ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ। संसद् सचिवालयले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २५५ अनुसार शनिबार उक्त क्यालेन्डर सार्वजनिक गरेको हो। तर, यसपटकको कार्यतालिकामा... थप हेर्नुहोस्

ट्रम्प फर्केलगत्तै पुटिन जाँदैछन् चीन

२०८३ जेष्ठ ३

ताजा नेपाल

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन जाने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन फर्केलगत्तै पुटिन बेइजिङ जान लागेका हुन्। चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा दुई देशबीच आपसी सहयोग सम्झौताको २... थप हेर्नुहोस्

फेरि गृहमै फर्किदैछन् त सुधन गुरुङ

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बिहीबार एक छानबिन समिति गठन गरेको छ । गृहमन्त्री पदबाट बाहिरिएपछि गुरुङले निरन्तर रूपमा आफूमाथि निष्पक्ष छानबिन गर्न माग गर्दै आएका थिए । गृहमन्त्रीका रूपमा ... थप हेर्नुहोस्

मन्त्रीहरुलाई पनि कहाँ सजिलो छ र हजुर ?

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा, गृह तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तन मन्त्रालयको अतिरिक्त जिम्मेवारी सम्हालिरहेका छन् । यद्यपि बाँकी १५ मन्त्रालयमा समेत प्रधानमन्त्रीको प्रत्यक्ष हस्तक्षेप बढेको भन्दै ... थप हेर्नुहोस्

यस्तो छ आगामी बजेटको प्राथमिकता

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले डिजिटल प्रविधि, आर्थिक सुधार, उत्पादनमूलक लगानी र सार्वजनिक सेवा सुधारलाई केन्द्रमा राख्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संघीय संसद्का दुवै सदनमा वि... थप हेर्नुहोस्

२२ मन्त्रालयलाई घटाएर १८ मन्त्रालय बनाइयाे

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै हाल रहेका २२ मन्त्रालयलाई घटाएर १८ मन्त्रालय बनाउने प्रस्ताव पारित गरेको छ। नयाँ संरचनाअनुसार केही मन्त्रालय गाभिएका छन् भने कतिपयको नाम र... थप हेर्नुहोस्

आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूकाे प्रश्नकाे सामना गर्ने

२०८३ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको न... थप हेर्नुहोस्

कर्मचारीमाथि निर्मम बन्दै सरकार, धमाधम कारबाहीकाे डण्डा

२०८३ बैशाख ३१

ताजा नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी कर्मचारीमाथिको निगरानी कडा बनाएको छ। प्रधानमन्त्री शाह नेतृत्वको सतर्कता केन्द्रले चैत १३ गतेयता ४ हजार १८८ कर्मचारीलाई कारबाहीका लागि सिफार... थप हेर्नुहोस्

बादलका अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

२०८३ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । सभामुख डीपी अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद मनिष खनालले बादलको अभिव्यक्ति रेकर्डबा... थप हेर्नुहोस्