Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

फेरि गृहमै फर्किदैछन् त सुधन गुरुङ

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बिहीबार एक छानबिन समिति गठन गरेको छ । गृहमन्त्री पदबाट बाहिरिएपछि गुरुङले निरन्तर रूपमा आफूमाथि निष्पक्ष छानबिन गर्न माग गर्दै आएका थिए । गृहमन्त्रीका रूपमा ... थप हेर्नुहोस्

पाथीभरा मन्दिरमा एक महिनामै १ करोड ६ लाख भेटी संकलन

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा देवीस्थानमा एक महिनामा १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको छ। वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने... थप हेर्नुहोस्

ओली निवासमा शनिबार सचिवालय बैठक

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार भक्तपुरको गुन्डुमा बस्ने भएको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार बैठक जेठ २ गते दिउँसो १ बजे गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु हुनेछ । बस्नेतले आठौ... थप हेर्नुहोस्

संसदको अपमान गरेको भन्दै बालेनकाे राजीनामा माग

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई ले प्रधानमन्त्री बालेन्द्र शाह को राजीनामा माग गरेका छन्। विज्ञप्ति जारी गर्दै सांसद राईले प्रधानमन्त्री शाहले संसदीय अभ्यासप्रति गैरजिम्मेवार ... थप हेर्नुहोस्

जाेखिम बढेपछि बिपी राजमार्ग अनिश्चितकालका लागि बन्द

२०८३ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । सम्भावित बाढीको जोखिम तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको... थप हेर्नुहोस्

आयल निगमका कार्यकारी निर्देशक डा. भट्टले दिए राजीनामा

२०८३ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । राजनीतिक नियुक्तिहरु अध्यादेश ल्याएर खारेज गर्ने सरकारको निर्णपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा र... थप हेर्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परे ३ वटा उजुरी

२०८३ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरे... थप हेर्नुहोस्

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् । आजबाट नीति तथा कार्यक्रम... थप हेर्नुहोस्

आज देउवा पक्षका नेताहरु जुट्दै

२०८३ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह पूर्व सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंमा भेला गर्दैछ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो । नेता प्रका... थप हेर्नुहोस्

रहस्यमय रुपमा डुब्यो रुसी जहाज

२०८३ बैशाख ३०

ताजा नेपाल

एजेन्सी। उत्तर कोरियातर्फ जाँदै गरेको एक रुसी जहाज रहस्यमय परिस्थितिमा डुबेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सीएनएनको रिपोर्टअनुसार, उक्त जहाजले पनडुब्बीमा प्रयोग हुने आणविक रिएक्टर वा त्यससँग सम्बन्धित संवेदन... थप हेर्नुहोस्