Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

२०८३ असार २

ताजा नेपाल

काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ। वार्तामा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, कनेक्टिभिटी विस्तार तथा क्षेत्... थप हेर्नुहोस्

शिक्षा र स्वास्थ्यमा कर लगाउनु उपयुक्त छैन

२०८३ असार १

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर नागरिकले धान्न नसक्ने भन्दै सरकारले पुनर्विचार गरी फिर्ता लिनुपर्ने बताएका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘स... थप हेर्नुहोस्

अमेरिकी स्वतन्त्रता दिवसकै दिन खामेनीको अन्तिम संस्कार सुरु हुने

२०८३ असार १

ताजा नेपाल

तेहरान । इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनी को अन्तिम संस्कार कार्यक्रम आगामी जुलाई ४ देखि सुरु हुने भएको छ। इरानी अधिकारीहरूले सार्वजनिक गरेको कार्यक्रमअनुसार राजधानी तेहरानबाट श्रद्धाञ्जली कार्यक्रम सुरु ... थप हेर्नुहोस्

ट्रम्पको दाबी– अमेरिका–इरान युद्ध अन्त्य गर्ने सम्झौता आजै हुन सक्छ

२०८३ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने सम्झौता आइतबार नै हुन सक्ने दाबी गरेका छन्। उनले सम्झौतापछि विश्वकै महत्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक स्ट्रेट अफ हर्मुज ... थप हेर्नुहोस्

स्थानीय निर्वाचन लक्षित गर्दै एमालेको ‘मिसन जागरण’ अभियान

२०८३ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘मिसन जागरण’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित विस्तृत कार्ययोजना र अवधारणापत्र पठा... थप हेर्नुहोस्

परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने चीन भ्रमणमा

२०८३ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा बेइजिङ जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री ... थप हेर्नुहोस्

कांग्रेस एकताका लागि संस्थापनको ७ बुँदे प्रस्ताव

२०८३ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं, जेठ ३१ — नेपाली कांग्रेसका सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै १५ औँ महाधिवेशनलाई एकताबद्ध र मर्यादित बनाउन ७ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। गत जेठ १६... थप हेर्नुहोस्

कर हेरफेर विवादमा अर्थमन्त्री वाग्लेको आक्रोश

२०८३ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै ल्याइएको आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा विवाद चर्किँदै गएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा आफूविरुद्ध उठाइएका आरोपको प्रतिवाद गर्दै सञ्चारमाध्यम... थप हेर्नुहोस्

प्रचण्ड र बाबुरामविरुद्ध बालसैन्य प्रयोग मुद्दामा अभियोजन नचल्ने सर्वोच्चको ठहर

२०८३ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा बालसैन्य प्रयोग गरिएको आरोपमा तत्कालीन माओवादी नेतृत्वविरुद्ध छुट्टै अभियोजन आवश्यक नरहेको ठहर गरेको छ। पूर्वबालसैनिक लेनिन विष्टले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्... थप हेर्नुहोस्

चेक अनादरसम्बन्धी ठगी मुद्दामा सेफ सन्तोष साह पक्राउ

२०८३ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले चेक अनादरसम्बन्धी ठगी कसुरमा साहलाई धनुषाको मिथिला नगरपालिका–स्थित रामानन्द चोकबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनलाई... थप हेर्नुहोस्