Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एमाले, ओमाले, बामाले

२०८३ आश्विन १५

ताजा नेपाल

पदाधिकारी बन्ने चुनावमा आफ्नो निर्वाचन क्षेत्र बोहक अरु क्षेत्रमा समय नदिएका एमाले पदािधकारीहरूको बहुमत अध्यक्ष केपी ओलीको अगाडि गुन्द्रुुकको सिन्की र उसिनेको कर्कलाको डाँठ सावित भएका छन् । एमाले, ओमाले, बामाले चरित्रबाट... थप हेर्नुहोस्

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण : प्रहरीमाथि प्रश्न, न्यायालय र मानव अधिकार आयोगको चासो

२०८३ आश्विन १४

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर करिब १० घण्टा प्रहरी कार्यालयमा राखिएको घटनाले सुरक्षा निकाय, न्यायपालिका र सरकारबीच प्रश्न उठाएको छ। जबरालाई सुरक्षा चुनौती रहेको भन्दै न... थप हेर्नुहोस्

राष्ट्रहित प्रवर्द्धनमा नेपालको कूटनीति थप सशक्त बनाउने आधार तयार

२०८३ आश्विन १४

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाउँदै राष्ट्रहित प्रवर्द्धन गर्ने आधार तयार भएको बताएका छन्। महासभामा सहभागी भएर स... थप हेर्नुहोस्

देउवाले कांग्रेस महाधिवेशन उद्घाटन गर्ने सम्भावना छैन : प्रकाशशरण महत

२०८३ आश्विन १४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले आयोजना गरेको १५औँ महाधिवेशन उद्घाटन गर्ने सम्भावना नरहेको बताएका छन्। सभापति गगन थापासहित कांग्रेसका शीर्ष न... थप हेर्नुहोस्

निरिह भयो राष्ट्रिय अनुसन्धान विभाग

२०८३ आश्विन १४

ताजा नेपाल

काठमाडौं । नाउको दुई तिहाई सरकारले सिंहदरबारमा चलाएको आतंकबाट सिंगो प्रशासनिक क्षेत्र त्राहीमाम छ । राष्ट्रिय संवेदनशीलता, सार्वभौम अखण्डतामाथि प्रहार गर्दै मान्नेको आत्मस्वाभिमानलाई लत्याएर चलेको दुई तिहाइको राजमा राष्ट... थप हेर्नुहोस्

भत्सर्ना लायक मन्त्रीको कार्यविधि

२०८३ आश्विन १३

ताजा नेपाल

सञ्चारमन्त्रीले छापा माध्यममाथि लाद्न चाहेको संचार कार्यविधि भत्र्सना योग्य छ । छापा माध्यमलाई पत्रकारिता नठान्ने अल्गोरिदम वृत्तबाट आएका कपटीहरूले हिजो कुनै आन्दोलन गरेका थिएनन् । जो व्यवस्था परिवर्तनमा लाग्नेहरूले छापा... थप हेर्नुहोस्

ट्रम्पले सीलाई सोधे– चीनले अमेरिकाबाट हतियार किन्न चाहन्छ ?

२०८३ आश्विन १३

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चीनले अमेरिकाबाट हतियार किन्न चाहन्छ कि भनेर प्रश्न गरेको खुलासा भएको छ। चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्युले आइतबार फक्स न्युजसँगको अन... थप हेर्नुहोस्

वर्षाले खोस्यो नेपालको एसियाली खेलकुदको यात्रा

२०८३ आश्विन १३

ताजा नेपाल

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालको यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ। श्रीलंकाविरुद्ध मंगलबार तय भएको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। ... थप हेर्नुहोस्

मध्यरातमा पूर्वप्रधानन्यायाधीश जबरा नियन्त्रणमा, सुरक्षा खतरा कि राजनीतिक चलखेल?

२०८३ आश्विन १२

ताजा नेपाल

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले मध्यरातमा महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडेपछि घटनाको कारण र प्रहरीको प्रक्रियामाथि प्रश्न उठेको छ। प्रारम्भिक विवरणमा जबराल... थप हेर्नुहोस्

छठपछि सरकारविरुद्ध आन्दोलनको तयारी, मधेसमा संघीयता र प्रदेश अधिकार मुख्य मुद्दा

२०८३ आश्विन १२

ताजा नेपाल

काठमाडौँ — दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व सकिएलगत्तै सरकारविरुद्ध आन्दोलन गर्ने तयारी मधेसकेन्द्रित राजनीतिक दलहरूले अघि बढाएका छन्। संविधान, संघीयता र प्रदेशका अधिकार कार्यान्वयनको विषयलाई मुख्य मुद्दा बनाउँदै आन्दो... थप हेर्नुहोस्