Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भुटानका राजा स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं। भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथमा पुगेर दर्शन गरेका छन्। निजी भ्रमणको सिलसिलामा काठमाडौं आएलगतै वाङचुक काठमाडौंको स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र पूजाअर्चना गरेका हुन्। ... थप हेर्नुहोस्

वाइडबडी विमान खरिदमा राजनीतिक नेतृत्वलाई चोख्याइयो

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय त... थप हेर्नुहोस्

रविलाई भेट्न पुगे पूर्व प्रधानमन्त्री भट्टराई

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं । । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् । भट्टराई शुक्रवार... थप हेर्नुहोस्

आठ डिआइजीको पदस्थापन र प्रदेश प्रहरी प्रमुख रहेका डिआइजीको सरुवाको तयारी

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं। गृहमन्त्रालयले आठ डिआइजीको पदस्थापनसहित प्रदेश प्रमुख रहेका डिआइजीको सरुवा तयारी गरेको छ। आठ डिआइजीको बढुवा भएपनि पदस्थापन नभइसकेको अवस्थामा त्यससँगै प्रदेश प्रमुखहरुको सरुवा हुने भएको हो। डिआइजीमा बढुवा भएकाहर... थप हेर्नुहोस्

देउवाजीलाई सत्ता हस्तान्तरण हुन्छ

२०८१ मंसिर २०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका छन्। चीन भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले के ... थप हेर्नुहोस्

तारागाउँ रिजेन्सीको लाभांश घोषणा

२०८१ मंसिर २०

ताजा नेपाल

काठमाडौं । तारागाउँ रिजेन्सीले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि करबाहेक ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुस २५ गतेका लागि वार्षिक साधारणसभा समेत तय गरेक... थप हेर्नुहोस्

उपनिर्वाचनले जुटायो माओवादीलाई एक्लै चुनाव लड्ने साहस

२०८१ मंसिर २०

ताजा नेपाल

काठमाडौं । चुनावी मैदानमा होस् या सरकारमा कहिले को सँग टासिएर त कहिले को सँग टासिएर माअ‍ोवादी हिँड्ने बानीले उसलाई एक्लै हिँड्ने हिम्मत हराइसकेको छ । तर भर्खरै सम्पन्न उप निर्वाचनले भने उसलाई एक्लै हिँड्ने साहस थप... थप हेर्नुहोस्

माओवादी पदाधिकारी बैठक बस्दै

२०८१ मंसिर २०

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान साढे ८ बजे आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन... थप हेर्नुहोस्

रविलाई मध्यराति गाडी चढाएर पोखरा पुर्‍याइयो

२०८१ मंसिर २०

ताजा नेपाल

काठमार्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा पुर्‍याइएको छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन प्रहरीले सरकारी वकिलसमक्ष बयान लिइसकेपछि प... थप हेर्नुहोस्

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

२०८१ मंसिर २०

ताजा नेपाल

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्कदै छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेत... थप हेर्नुहोस्