Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नयाँ समीकरणका लागि कांग्रेस–नेकपा संवाद तीव्र

२०८३ श्रावण १

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता गठबन्धन औपचारिक रूपमा नटुटे पनि अन्त्यको संघारमा पुगेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धनप्रति अपेक्षाअनुसार प्रतिबद्ध नरहेको निष्कर्ष कांग्रेस नेतृत्वले निकालेपछ... थप हेर्नुहोस्

नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त

२०८३ श्रावण १

ताजा नेपाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा चार नयाँ सदस्य नियुक्त भएका छन्। सूचना तथा सञ्चार मन्त्रालयको असार ३२ गतेको निर्णयअनुसार लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्र गोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुन... थप हेर्नुहोस्

पत्नीमाथि कुटपिट आरोपमा बुद्ध एयरका पाइलट पक्राउ

२०८३ श्रावण १

ताजा नेपाल

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई पाँच दिनदेखि प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम... थप हेर्नुहोस्

मन्त्री हेरफेर र पार्टी मनोनयनमा रवि–बालेनबीच मतभेद

२०८३ श्रावण १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच गत आइतबार भएको करिब चार घण्टाको लामो छलफलमा सरकार सञ्चालन र पार्टी संगठनका महत्वपूर्ण विषय उठे पनि मन्त्री हेरफेर र प... थप हेर्नुहोस्

प्रधानमन्त्री शाहले मागे राप्रपासँग भ्रष्टाचारविरुद्ध साथ

२०८३ श्रावण १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो कार्यकालको सय दिन पूरा गरेपछि राजनीतिक दलहरूसँग औपचारिक संवाद सुरु गरेका छन्। यसक्रममा उनले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय प्रजातन... थप हेर्नुहोस्

दीपक भट्ट र सुलभ अग्रवालसँग थप दुई मुद्दामा करोडौँ धरौटी माग

२०८३ श्रावण १

ताजा नेपाल

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग जिल्ला अदालत काठमाडौंले बिमा तथा धितोपत्रसम्बन्धी छुट्टाछुट्टै मुद्दामा करोडौँ रुपैयाँ धरौटी माग गर... थप हेर्नुहोस्

प्रधानमन्त्री बालेन शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट

२०८३ असार ३२

ताजा नेपाल

काठमाडौं– प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक घ... थप हेर्नुहोस्

सांसदलाई फेरि स्वकीय सचिव राख्न पाउने सुविधा

२०८३ असार ३२

ताजा नेपाल

काठमाडौं– सरकारले संघीय सांसदहरूलाई पुनः स्वकीय सचिव राख्न पाउने सुविधा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार मन्त... थप हेर्नुहोस्

सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

२०८३ असार ३२

ताजा नेपाल

काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले आफ्नो सम्पूर्ण काम हालका लागि स्थगित गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै सम्पत्ति विवरण संकलन, छानबिन तथा कारबाही सिफारिससँग सम्बन्धित सबै गतिविधि अर... थप हेर्नुहोस्

फाल्कल्यान्ड ब्यानर प्रदर्शनपछि अर्जेन्टिना फिफाको निगरानीमा

२०८३ असार ३२

ताजा नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको अर्जेन्टिना खेलपछिको उत्सवका कारण विवादमा परेको छ। खेलाडीहरूले फाल्कल्यान्ड टापुमाथि अर्जेन्टिनाको दाबी झल्किने ब्यानर प्रदर्शन... थप हेर्नुहोस्