Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मन्त्रीहरूले धमाधम थाले काम

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं । काम गर्नेलाई मन्त्रालय ठूलो सानो भन्ने हुँदैन । काँग्रेससँगको गठबन्धन असहज भयो । माओवादीले मोर्चा फे¥यो । नेकपा माओवादीले एमालेसँगको गठबन्ध्न गर्दा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृहबाट परराष्ट्र हात लाग्यो ।... थप हेर्नुहोस्

भ्रष्टलाई बचाउँदा भत्कियो गठबन्धन

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं । आफू मात्र प्रजातन्त्रवादीहरू अरुलाई आतंकवादी भन्ने गफ चर्का गर्ने नछाड्ने नेपाली काँग्रेस आफ्नै कारण सत्ताच्यूत भएको छ । पार्टीको १४औं महाधिवेशनमा बेप्रसंगका विषय उठाएर सत्ता गठबन्धनकै शक्तिमाथि प्रहार गर्दा न... थप हेर्नुहोस्

‘महाजात्रा’को प्रिमियरमा को–को पुगे

२०८० चैत्र ७

ताजा नेपाल

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को प्रिमियर काठमाडौंमा भव्य रुपमा आयोजना गरिएको छ । ७ सय भन्दा बढी मानिसहरूको उपस्थितिमा सिभिल मलमा अवस्थित क्यूएफएक्समा यो फिल्मको प्रिमियर गरिएको हो । फिल्मको प्रिमियरमा... थप हेर्नुहोस्

कांग्रेसले नैतिकताको कुरा गर्ने ?

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धन परिवर्तन भएपछि एकाएक सत्ता पक्षमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिपक्षीको भूमिकामा पुगेको नेपाली काँग्रेसले निशाना बनाइरहेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछान... थप हेर्नुहोस्

सुन काण्डमा आजदेखि महरासँग बयान

२०८० चैत्र ७

ताजा नेपाल

काठमाडौं । कहिले युवती काण्ड त कहिले सुन काण्डमा डामिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बुधबार बयान सुरु गर्ने भएको छ। विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी प्रकरणमा पहिले उन्मुक्ति दिएक... थप हेर्नुहोस्

जाँदाजाँदै मोहन बस्नेतले डुबाए एडिबीको ऋण

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचार भएकै छैन स्वास्थ्यमा व्यापक सुधार गर्छु भन्दै डुक्रिने मोहन बस्नेतले चलाएको भ्रष्टाचारले विश्व बैङ्कको ऋण पनि छाडेन । बस्नेत स्वास्थ्यमन्त्री भएको १० महिना सरकारका अस्पताल र विभागहरू आतंकित थिए । ती... थप हेर्नुहोस्

एमाले सिकायो, काँग्रेस छट्टायो, गृहमन्त्रीलाई संकट

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले हुर्काएका दुई विरुवा अहिले उनको एजेन्डामै रमाउँदैछन् । अवस्था सुधार्न पुराना दलले सकेनन् भन्दै जनतालाई भ्रम छरेर एकाएक उदाएको रास्वपाका अध्यक्ष रविलाई गृह तथा उपप्रम दिलाएर प्रचण्डसँग ... थप हेर्नुहोस्

पर्दामा मान्छे हिँडेको देखिपछि निर्देशक बनेका थापा

२०८० चैत्र ६

ताजा नेपाल

मानिसहरुलाई बाल्यकालको कुनै घट्नालाई उसको करियरनै त्यही दिसातर्फ डोहो¥याउँछ । अहिलेका चर्चित निर्देशक सुदर्शन थापाको करिअर कथा पनि यस्तै रमाईलो छ । जीवनमा पहिलो पटक बुबा आमासँग बाल्यकालमा हेरेको एउटा चलचित्रले उनको भविष्... थप हेर्नुहोस्

युवाले देशमै बसेर धेरै गर्नुपर्छ

२०८० चैत्र ६

ताजा नेपाल

० रोशन श्रेष्ठ ,फोटोग्राफर क्यामराम्यान अर्थात नेपाली फोटोग्राफीको जगतमा व्यवसायिक सफलता चुम्दै नाम र प्रतिष्ठा कमाउन सफल भएका छन् रोशन श्रेष्ठ । बिगत झन्डै डेढ दशकको हाराहारिमा अनवरत रुपमा फोटोग्राफी पेशामा आवध्द रही ... थप हेर्नुहोस्

मेनपावरले पनि पाउने भए कोरियामा कामदार पठाउन

२०८० चैत्र ६

ताजा नेपाल

काठमाडौं । नेपाली युवाहरुको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको कोरियामाअब मेनपावर कम्पनीले पनि कामदार पठाउन पाउने भएका छन् । यसअघि सरकारले मात्रै नेपालबाट कोरियामा काम नेपाली कामदार पठाउँदै आएकोमा मेनपावरबाट पनि पठाउन स... थप हेर्नुहोस्