Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

२०८२ चैत्र २६

ताजा नेपाल

काठमाडौं । बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । उनीहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई... थप हेर्नुहोस्

हिरासतबाट रिहा भए ओली र लेखक

२०८२ चैत्र २६

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको हिरासत बसाइपछि त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै पत्नी र... थप हेर्नुहोस्

कार्कीलाई फसाउने विज्ञान

२०८२ चैत्र २५

ताजा नेपाल

काठमाडौं । सरकारले कोलाहल मच्चायो । शुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहबीचको तादम्यता मिल्छ मिल्यो र यी आज सरकारमा छन् । यिनले यथार्थता कति बुझे । जबकि कार्की आयोगले ... थप हेर्नुहोस्

दास पुस्ताकै वरपर एमाले

२०८२ चैत्र २५

ताजा नेपाल

काठमाडौं । एमालेमा केपी ओलीले जे भन्छन् त्यो पार्टी नीति र सिद्धान्त मानिन्छ । त्यही कारण देशको अरवौं राजश्व डुबाउने माफिया दिपक भट्टमाथि सम्पत्ति सुद्धिकरण विभागको छानविन एकाएक रोकियो । ओली के चाहन्छन् ? उनको समृद्धि र ... थप हेर्नुहोस्

चुनावी समीक्षाका लागि मधेश झर्दैछन् गगन

२०८२ चैत्र २५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको प्रदेशस्तरी निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि सभापति गगन थापा जनकपुर जाँदै छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा अपेक्षित नतिजा नआएको विषयमा समीक्षा गर्न कांग्रेसले मधेस प्रदे... थप हेर्नुहोस्

राजदूतसँग सामूहिक छलफल प्रधानमन्त्री बालेन

२०८२ चैत्र २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गर्ने भएका छन्। उनको सचिवालयले बुधबार दिउँसो १२ बजेपछि सिंहदरबारमा राजदूतहरुसँग छलफल हुने जानकारी दिएको हो। यस अघिका प्रधानमन्त्रीले राजदूत... थप हेर्नुहोस्

डा. शेखरको तुजुक पनि देखियो

२०८२ चैत्र २४

ताजा नेपाल

काठमाडौं । अबको काँग्रेसले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई नाउ भजाउन जरुरी छैन । जुन काँग्रेसको सत्ता लम्पट र पद लोलुप पुस्तालाई आफैंले बनाएको विधानको हेक्का छैन । आफ्नै पहुँचमा विधान बनाउने कार्यान्वयन न... थप हेर्नुहोस्

सुध्रिँदैन एमाले, चिन्ता लिनु बेकार

२०८२ चैत्र २४

ताजा नेपाल

केपी ओलीलाई देवत्वकरण गरेर पार्टी चल्थ्यो भने ओलीले भनेभैंm चुनावमा एमाले पहिलो हुन्थ्यो । ओली प्रधानमन्त्री, महेश बस्नेत गृहमन्त्री हुने प्रचार गरिएकै थियो । आज तिनैलाई आफ्नै अहंकार र दम्बले पार्टी सकियो भन्ने कुराको ख्... थप हेर्नुहोस्

संसदीय दलको नेता छान्नै सकस

२०८२ चैत्र २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संस... थप हेर्नुहोस्

ओली र लेखकलाई तत्काल रिहा गर्न माग

२०८२ चैत्र २३

ताजा नेपाल

काठमाडौं । लुम्बिनी प्रदेश सभाको ७औं अधिवेशनको पाँचौं बैठक आइतबार बस्यो। बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध भएको... थप हेर्नुहोस्