Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सुकुम्बासी व्यवस्थापनदेखि आत्मदाह घटनासम्म रवि लामिछानेको मौनतामाथि प्रश्न

२०८३ असार २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पछिल्लो समय सरकार र पार्टीसँग जोडिएका संवेदनशील विषयमा सार्वजनिक रूपमा मौन रहेको भन्दै विभिन्न तहबाट प्रश्न उठ्न थालेको छ। गत फागुनको निर्वाचन अभियान... थप हेर्नुहोस्

रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच तीन घण्टा छलफल, समसामयिक राजनीतिक विषयमा केन्द्रित

२०८३ असार २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार बिहान करिब तीन घण्टा लामो भेटवार्ता भएको छ। सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको छलफलमा पछिल्लो राजनीत... थप हेर्नुहोस्

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव चुलियो, मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल

२०८३ असार २९

ताजा नेपाल

दुबई । विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’को नियन्त्रणलाई लिएर अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ। दुवै पक्षले जलमार्गमा आफ्नो प्रभाव कायम रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य कारबाहीले ६०... थप हेर्नुहोस्

आत्मदाह गरेका गणेश नेपालीका परिवारका ६ बुँदे माग

२०८३ असार २८

ताजा नेपाल

काठमाडौं । नगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीका परिवार र समर्थकहरूले सरकारसमक्ष ६ बुँदे माग प्रस्तुत गरेका छन्। मुगुबासी स्थानीय तथा राइड सेयरिङ समुदायको संयुक्त भेलाले मागपत्र सार्वजनिक गर्दै सरकारसँग वा... थप हेर्नुहोस्

२३ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित चार जिल्लामा उच्च सतर्कता

२०८३ असार २८

ताजा नेपाल

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आइतबार देशका २३ जिल्ला र आसपासका क्षेत्रका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले काठमाडौं, भक्तपु... थप हेर्नुहोस्

इरानले हर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा, अमेरिकालाई कडा चेतावनी

२०८३ असार २८

ताजा नेपाल

काठमाडौं । इरानले विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलडमरूमध्य (हर्मुज स्ट्रेट) अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ। साथै, उक्त निर्णयविरुद्ध कुनै सैन्य वा अन्य कारबाही गरिए कडा जवाफ दिइने च... थप हेर्नुहोस्

प्रहरीबाट लखेटिएको दाबी गरिएका किशोरको शव तीन दिनपछि भेटियो

२०८३ असार २७

ताजा नेपाल

काठमाडौं । मोरङको विराटनगरमा प्रहरीले लखेटेपछि पोखरीमा हाम फालेर बेपत्ता भएका १७ वर्षीय किशोरको शव तीन दिनपछि फेला परेपछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ। विराटनगर महानगरपालिका–१८ भेडियारीका १७ वर्षीय मञ्जितकुमार ... थप हेर्नुहोस्

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही यथास्थितिमा राख्न निर्देशन

२०८३ असार २७

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगलाई हालका लागि कुनै पनि नयाँ कामकारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले आयोगले गरिरहेका सबै गतिविधि यथास्थितिमा राख्न निर्देशन दिएको हो। प्र... थप हेर्नुहोस्

उत्तर कोरियाले आणविक क्षमता थप विस्तार गर्ने घोषणा

२०८३ असार २७

ताजा नेपाल

काठमाडौं । उत्तर कोरियाले आफ्नो आणविक क्षमता गुणात्मक र संख्यात्मक दुवै हिसाबले थप सुदृढ बनाउने घोषणा गरेको छ। साथै दक्षिण कोरियासँग सम्बन्धित गतिविधिमाथि निगरानी बढाउन सैन्य गुप्तचर निकायको भूमिका पनि विस्तार गरिने जनाए... थप हेर्नुहोस्

गणेश नेपालीको मृत्यु प्रकरण निष्पक्ष छानबिन गर्न रास्वपाको माग

२०८३ असार २६

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आत्मदाहपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु घटनाको निष्पक्ष र गहिरो छानबिन गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकम... थप हेर्नुहोस्