Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

उपेन्द्र यादवद्वारा क्याविनेट बहिष्कार

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौँ । प्रचण्ड सरकारको स्थायित्वका लागि आफू शिकार भएपछि उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् ब... थप हेर्नुहोस्

प्रसाईंका कार्यकर्ताले दुई बैंकमा गरे तोडफोड

२०८१ बैशाख २७

ताजा नेपाल

झापा । दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्‍यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । सोक्रममा ४ जनालाई नियन्त्रणमा लिइएको छ । आज... थप हेर्नुहोस्

संसदीय छानबिनको मागबाट काँग्रेस पछि नहट्ने

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका नेताको... थप हेर्नुहोस्

समय नपुग्दै इन्स्पेक्टरहरुको व्यापक सरुवा (सूचीसहित)

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं। समय अवधि नपुगी प्रहरी प्रधानकार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार राती ५ सय १९ जना इन्सपेक्टरहरूको सरुवा गरेका हुन्। ती... थप हेर्नुहोस्

युवामा भरोसा जगाउने प्रयासमा अर्थमन्त्रीको जोड

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको घटेको मनोबल उठाउने सवालमा बजेटले विशेष ध्यान दिने बताए । नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार आयोजना गरेको प्रि–बजेट छलफलमा उनले निजी क्षेत्रलाई तर्साउने नभई परिवार... थप हेर्नुहोस्

कोशीमा हिक्मत कार्कीको दाबी पेश

२०८१ बैशाख २७

ताजा नेपाल

काठमाडौं । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवाद... थप हेर्नुहोस्

सुहाङले लिए शपथ

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । इलाम २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । गत बैशाख १५ गते भएको उपनिर्वाचन... थप हेर्नुहोस्

ओलीको योजनाले माधव पाखा लाग्ने

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय राजनीतिमा दलीय गुटवादले काम गर्दछ । गुटगत लडाइँले धेरैतिर सताउँछ । सताउनेहरूलाई तह लगाउन सरकारले काम गर्न थालेको छ । देशमा राजनीति सफल बनाउन दलीय एकता जरुरी छ । दलका लागि जनताभन्दा माफिया र तस्कर महत... थप हेर्नुहोस्

विवाह गर्ने प्रलोभन देखाएर बालिका बलात्कार

२०८१ बैशाख २६

ताजा नेपाल

संखुवासभा । संखुवासभा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ भिमाद नगरपालिका– २ का बर्ष ३७ का हिमाल मगर भन्ने अभिमान सिं आलेलाई पक्राउ गरेको हो । सदर... थप हेर्नुहोस्

आज मातातीर्थ औँसी, आमाप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गरिँदै

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने पर्वको रुपमा आफूलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्... थप हेर्नुहोस्