Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कांग्रेस इतर पक्षका शीर्ष नेताहरू खड्का निवासमा

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शुक्रबार इतर पक्षका शीर्ष नेताहरू भेला भएर पार्टीको आन्तरिक विवाद र १५औँ महाधिवेशनको तयारीबारे छलफल गरेका छन्। गल्फुटारस्थित... थप हेर्नुहोस्

अस्पताल कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। आचारसंहिताले सेवाग्राहीप्रतिको व्यवहार, पेसागत आचरण, राजनीतिक तटस्थता तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यव... थप हेर्नुहोस्

सम्पत्ति शुद्धीकरणलाई राजनीतिक हतियार नबनाउन अर्थमन्त्री वाग्लेको आग्रह

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक प्रतिशोधको माध्यमका रूपमा प्रयोग नगरेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सम्पत्ति शुद्धीकरणलाई राज... थप हेर्नुहोस्

खड्का पक्षको बैठक आज, काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफू निकट नेताहरूको बैठक आज बोलाएका छन्। बैठक खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेदेखि बस्ने तय भएको छ। बैठकमा निवर्तमान पदाधिकारीसहित खड्का पक्षका शीर्ष नेताहरू सहभाग... थप हेर्नुहोस्

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको ह... थप हेर्नुहोस्

अनुसन्धान फाइल हेर्न सांसदहरूको माग, अख्तियारमा विवाद

२०८३ असार १८

ताजा नेपाल

विराटनगर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा अनुगमनका क्रममा अनुसन्धानाधीन उजुरीका फाइल हेर्न माग गरेपछि केहीबेर विवाद भएको छ। समितिका स... थप हेर्नुहोस्

सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेलको म्याद थप

२०८३ असार १८

ताजा नेपाल

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको हिरासत अवधि थप ६ दिनका लागि लम्बिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाक... थप हेर्नुहोस्

वडा तहबाटै एमाले–नेकपाको कार्यगत एकताको तयारी, शीर्ष नेताबीच बाक्लियो संवाद

२०८३ असार १८

ताजा नेपाल

काठमाडौं– नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय तहबाटै कार्यगत एकता सुरु गर्ने तयारी गरेका छन्। २०७५ सालको शीर्ष तहबाट भएको पार्टी एकता टिक्न नसकेको अनुभवपछि यसपटक वडा तहबाट सहकार्य सुरु गर्दै क्रमश... थप हेर्नुहोस्

खामेनीको हत्याको बदला लिने इरानको घोषणा, अमेरिकालाई चेतावनी

२०८३ असार १८

ताजा नेपाल

काठमाडौं– इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ। परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरको हस्ताक्षर रहेको विज्ञप्तिमार्फत खामेनीको हत्यामा संलग्... थप हेर्नुहोस्

महाराज बन्न एकताको खोजी ?

२०८३ असार १७

ताजा नेपाल

काठमाडौं । कार्यगत एकता गर्दै पार्टी एकताको मुल एजेन्डा बनाएर एमाले र नेकपाकाबीचमा पार्टी एकता अपरिहार्य छ । तर ओलीको जस्तो सबैतिर आफैं साढे बनेर दाश र दलालको घेराबन्दीमा रमाउँदै सहयात्रीहरूमाथि अपमान गर्ने भाद्र २३ को क... थप हेर्नुहोस्