Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमाले सचिवालय बैठक सम्पन्न

२०८३ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी एकतालाई थप मजबुत बनाउने सन्देशसहित सम्पन्न भएको छ। चार दिनसम्म चलेको बैठकमा पार्टी संगठन, आन्तरिक व्यवस्थापन तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको नेताहरूले बताएका छन्। ... थप हेर्नुहोस्

सर्वोच्चमा मुद्दा विचाराधीन रहँदै कास्की अदालतले गर्‍यो अभियोग संशोधन

२०८३ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछाने, जीबी राई र अन्य प्रतिवादीविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग हटाउने निर्णय जिल्ला अदालत कास्कीले गरेको छ। तर उक्त विषयमा सर्वोच्च अदालतमा परेको ... थप हेर्नुहोस्

कांग्रेसमा मेलमिलापको अन्तिम प्रयास

२०८३ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि निर्णायक पहल थालेका छन्। संस्थापन इतर पक्षसँग संवादलाई तीव्र बनाउँदै उनले पार्टी एकता जोगाउने अन्तिम प्रयासस्वरूप नेताहरूसँग ... थप हेर्नुहोस्

ट्रम्प भित्रै भएका बेला ह्वाइट हाउसनजिकै गोली चलेपछि….

२०८३ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । अमेरिकाको वासिङटनस्थित ह्वाइट हाउसनजिकै शनिबार गोली चलेको आवाज सुनिएको छ। घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए। समाचार एजेन्सी एपीका अनुसार, ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूले अचानक धेरै... थप हेर्नुहोस्

एमाले सचिवालयमा ८० प्रतिशत ओलीकाे विपक्षमा

२०८३ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गएको छ। बैठकमा सहभागी अधिकांश पदाधिकारीहरूले पार्टीको पुनर्गठन र रुपान्तरणका लागि नेतृत्व परिवर्तन आवश्यक रह... थप हेर्नुहोस्

आज ओलीले सचिवालयमा फर्काउनेछन् प्रतिउत्तर

२०८३ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि जारी रहने भएको छ। बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान साढे ११ बजे बस्ने तय गरिएको छ। बैठकमा सचिवालय सदस्यहरूले उठाएका प्रश्न र जिज्ञास... थप हेर्नुहोस्

गुटबन्दि नगर्न रास्वपा मान्यहरूलाई रविको निर्देशन

२०८३ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोसी र मधेस प्रदेशका सांसदहरूसँग छुट्टाछुट्ट... थप हेर्नुहोस्

गोला प्रणाली हटाउने चर्चाप्रति बारको चासो

२०८३ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतमा इजलास गठन र मुद्दाको पेसी तोक्ने गोला प्रणाली हटाउन लागिएको चर्चा चलेपछि नेपाल बार एसोसिएसनले चासो व्यक्त गरेको छ। बारका पदाधिकारीहरूले शुक्रबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासँग भेट गरी ... थप हेर्नुहोस्

आफ्नै टिमबाटै ओलीमाथि दबाब

२०८३ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट निर्वाचित अधिकांश उपाध्यक्षहरू अहिले उनकै नेतृत्वमाथि प्रश्न उठाउने अवस्थामा पुगेका छन्। महाधिवेशन भएको पाँच महिनामै ओली पक्षबाट निर्वाचित नेता... थप हेर्नुहोस्

चारित्रिक विवादमा सांसद कार्कीमाथि रास्वपाको छानबिन

२०८३ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्ण कार्कीमाथि लागेको चारित्रिक विवादबारे पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। पार्टीको अनुशासन आयोगले उनीमाथि सार्वजनिक रूपमा उठेका आरोपहरूको अध्ययन ... थप हेर्नुहोस्