Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कांग्रेसका दुवै पक्षको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चबाट दरपीठ

२०८३ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका दुई पक्षले घोषणा गरेका छुट्टाछुट्टै महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन दरपीठ भएको छ। कांग्रेसका क्रियाशील सदस्य तथा अधिवक्ता मनिराम उपाध्यायले पार्टीको आधिकारि... थप हेर्नुहोस्

कांग्रेसमा दुई महाधिवेशनको तयारी, देउवा पक्षले गठन गर्‍यो चार समिति

२०८३ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई पक्षले छुट्टाछुट्टै तयारी अघि बढाएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन तयारीलाई तीव्रता दिँदै चारवटा समिति गठन गरी संयोजक तोकेको छ।... थप हेर्नुहोस्

कांग्रेसको निर्णयपछि देउवा निकट नेताहरूको छलफल

२०८३ भाद्र २९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई आगामी महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेपछि पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूले छलफल गरेका छन्। देउवा निवासमा भएको अनौपचा... थप हेर्नुहोस्

विपद् प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

२०८३ भाद्र २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा... थप हेर्नुहोस्

एमालेको निर्वाचन समीक्षा कार्यदलमै चर्कियो विवाद, बादललाई ‘नसके राजीनामा दिनुस्’

२०८३ भाद्र २९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलभित्रै विवाद चर्किएको छ। कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आफ्नै नेतृत्वमा रहेको कार्यदलको औचित्यमाथि प्रश्न उठाएपछि सदस्यह... थप हेर्नुहोस्

मर्मत सुरु भएको १०औँ दिनमा कृष्णभिर सडक सञ्चालनमा

२०८३ भाद्र २८

ताजा नेपाल

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडक मर्मत सुरु गरिएको १०औँ दिनमा सञ्चालनमा आएको छ। गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभिर क्षेत्रमा सडक भासिएको थियो। भासिएको सड... थप हेर्नुहोस्

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

२०८३ भाद्र २८

ताजा नेपाल

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। भदौ २९ गते परेको तीजमा दर्शनार्थीका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्श... थप हेर्नुहोस्

भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजारसम्म सहायता दिने सरकारको निर्णय

२०८३ भाद्र २८

ताजा नेपाल

काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा आवश्यक खर्च व्यवस्थापनका लागि मासिक सहायता रकम उपलब्ध गराउने भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित ... थप हेर्नुहोस्

देउवा समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

२०८३ भाद्र २८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ। त्यसका लागि समूहले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलले... थप हेर्नुहोस्

एमाले कार्यदलको बैठक : ओली पक्षको छुट्टै प्रतिवेदनले बढाएको जटिलता सुल्झाउने प्रयास

२०८३ भाद्र २८

ताजा नेपाल

धुलिखेल । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको आवासीय बैठक काभ्रेको बल्थलीमा सुरु भएको छ। कार्यदलका सदस्यसहित एमालेका केन्द्रीय नेताहरू शनिबार बेलुकी काभ्रे पुगेका हुन्। केन्द्रीय सदस्य अ... थप हेर्नुहोस्