Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हारपछि भावुक बने मेसी, समर्थकअघि आँसु रोकेनन्

२०८३ श्रावण ४

ताजा नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसी भावुक बनेका छन्। खेल सकिएलगत्तै उनी अर्जेन्टिनी समर्थकतर्फ उभिएर लामो समयसम्म आँसु झारिरहेका देखिए भने मैदान छाड्दा पनि उनको ... थप हेर्नुहोस्

स्पेन विश्वविजेता बन्दा ताेडियाे मेस्सीको सपना

२०८३ श्रावण ४

ताजा नेपाल

काठमाडौं । १६ वर्षपछि स्पेन फेरि विश्व फुटबलको शिखरमा पुगेको छ। अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतले स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको हो। न्यु जर्सीमा सम्... थप हेर्नुहोस्

दुइ महारथी २०२६ विश्वविजेता बन्न आज १२.४५ भिड्दै

२०८३ श्रावण ३

ताजा नेपाल

३ साउन, काठमाडौं । ४८ टोली, १०४ खेल र अन्तिममा एक विजेता । ९६ वर्ष लामो विश्वकप इतिहासको २३औं संस्करण अन्ततः यस्तो मोडमा आइपुगेको छ, जहाँ फेरि एकपटक नयाँ इतिहास लेखिने तयारी भइरहेको छ । एउटा टोली लगातार दोस्रो विश्वकप... थप हेर्नुहोस्

सरकारको नियतमाथि शंका नगराैं

२०८३ श्रावण ३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकारको नियतमाथि कुनै शंका नरहेको बताएका छन्। उनले सरकारका निर्णय कार्यान्वयनका क्रममा समस्या देखिए सुधार गर्न सकिने भए पनि नियत... थप हेर्नुहोस्

देउवा समूहको निष्कर्ष– गगन थापासँग सहमतिको सम्भावना सकियो

२०८३ श्रावण ३

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति गगन थापासँग पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकाल्दै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। देउवा समूहका शीर्ष नेताहरूको बैठक श... थप हेर्नुहोस्

सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालमा धम्की दिएको आरोपमा दुई जना पक्राउ

२०८३ श्रावण ३

ताजा नेपाल

चितवन। प्रतिनिधिसभा सदस्य खुस्बु ओलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको तथा चरित्रहत्या गर्ने सामग्री पोस्ट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१... थप हेर्नुहोस्

एमबाप्पे गोल्डेन बुटको शीर्ष दाबेदार, विश्वकपमा बनाए नयाँ गोल कीर्तिमान

२०८३ श्रावण ३

ताजा नेपाल

काठमाडौं। फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। तेस्रो स्थानका लागि भएको प्लेअफमा इंग्ल्यान्डविरुद्ध दुई गोल गरेपछि उनले प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्‍... थप हेर्नुहोस्

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता, यामालले प्रशिक्षण छाडे

२०८३ श्रावण २

ताजा नेपाल

एटलान्टा । फिफा विश्वकप २०२६ को फाइनलअघि स्पेनका युवा स्टार लामिन यामालको फिटनेसलाई लिएर चिन्ता बढेको छ। बिहीबारको नियमित प्रशिक्षणमा उनी पूर्ण रूपमा सहभागी नभएपछि आइतबार अर्जेन्टिनाविरुद्ध हुने फाइनल खेलमा उनको उपलब्धता... थप हेर्नुहोस्

विश्वकप फाइनलअघि मेसीको क्रेज, ब्रेडीदेखि जोकोभिचसम्म सेल्फीका लागि उत्साहित

२०८३ श्रावण २

ताजा नेपाल

न्यूयोर्क । फिफा विश्वकप २०२६ को फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले न्यूयोर्कमा आयोजित फ्यानाटिक्स फेस्ट मा आफ्नो विश्वव्यापी लोकप्रियताको अर्को झलक प्रस्तुत गरेका छन्। अमेरिकी फुटबलका महान् टम ब्रेडी, टेनिस स्ट... थप हेर्नुहोस्

अमेरिकी हवाई आक्रमण तीव्र, इरानमा कम्तीमा ३८ जनाको मृत्यु

२०८३ श्रावण २

ताजा नेपाल

काठमाडौं । अमेरिकाले इरानमाथिको सैन्य आक्रमणलाई थप तीव्र बनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति पनि अमेरिकी सेनाले इरानका विभिन्न प्रान्तमा हवाई हमला जारी राखेको छ। इरानको स्वास्थ्य मन्त्रालयका अन... थप हेर्नुहोस्